समाज ,गाँउ ,शहर अनि देश लाई चाहिने सरल ब्यक्तित्वहरु । परोपकार मन भएका महान आत्माहरु को आगमन ।
सबैको मन मुटु मा बस्न सफल समाजसेवि श्री अर्जुन भुशाल ज्यु ,सर्प उद्दार कर्ता एवम समाजसेवि श्री यमलाल भण्डारि ज्यु , सुमधुर भजन गायक एवम समाजसेवि अध्यात्मिक ब्यक्तित्व श्री अर्जुन सापकोटा ज्यु ।
फाउन्डेसन परिवार धन्य भएका छौ । हार्दिक आभार हजुर हरु सम्पुर्ण मा , हजुरहरुको जिवन मङ्गलमय बनोस ।
फाउन्डेसन परिवार झापा मनसापुर ।
9800822224
संस्थाबारे जिज्ञासा तथा सुझाव भएमा सम्पर्क गर्नुहोस्। Radhika Foundation
Get In Touch
हाम्रो बारे जान्न तथा बुझ्न गुगलमा समेत खोज्न सक्नुहुनेछ। @radhikafoundation . हजुर हरुको सल्लाह सुझाबको प्रतिक्षामा रहने छौ। 😎






0 comments:
Post a Comment