🕉️

राधिका फाउण्डेशन

नेपालका विभिन्न भौगोलिक विकट क्षेत्रमा रहेका आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका बालबालिकाहरूलाई संस्कारयुक्त आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको गैर-नाफामूलक संस्था हो राधिका फाउण्डेशन।

🙏 हाम्रो समिति

राधिका दासी
अध्यक्ष
अन्जु आचार्य
वरिष्ठ उपाध्यक्ष
कैलाश गर्तौला
उपाध्यक्ष
शान्ता न्यौपाने
कोषाध्यक्ष
कल्पना भट्टराई
सचिव
रमा नेपाल
सदस्य
इन्दिरा गेलाल
सदस्य

📿 व्यवस्थापन

नकुल दुबे
व्यवस्थापक
पंकज नेपाल
जनसम्पर्क पदाधिकारी
मिलन चौहान
कर्मचारी