पर्यटन धार्मिक माई महोत्सव २०८२ तयारी सूरु

पर्यटन धार्मिक माई महोत्सव २०८२ तयारी सूरु

पर्यटन धार्मिक माई महोत्सव २०८२ तयारी सूरु हुन लागिरहेको छ।  झापा स्थित कनकाई ३ सुरुङ्गा नजिकै माई भगवती को बिशाल प्रतिमा निर्माण तथा माइ भगवतीको आस्था जागृत गरौन उक्त कार्यक्रमले उच्च भूमिका खेल्ने धार्मिक क्षेत्रका जानकार हरु बताउनु हुन्छ।