राधिका फ़ाउण्डेसनको  बर्दियामा ९ सदस्सीय उप-समिति गठन

राधिका फ़ाउण्डेसनको बर्दियामा ९ सदस्सीय उप-समिति गठन

 राधिका फ़ाउण्डेसनको साखा कार्यालय - बाँसगढि न॰पा हाउपूर -५,बर्दियामा आज ९ सदस्सीय उप-समिति गठन भएको छ। सम्पूर्ण समिति सदस्यहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना। Radhika Foundation / राधिका फाउन्डेसन

सम्पर्क : ९८००८२२२२४, ९८४१४२४९९५
सहयोगको लागि नबिल बैंक खाता न 20601017500024