काठमाडौं निवासी श्री लव नेपाल ज्यु ले Radhika Foundation / राधिका फाउन्डेसन मा आश्रित बाबुनानी को निमित्त न्यानो कपडा सहित खाद्यान्न सामाग्री प्रदान गर्नुभएको छ । धेरै धेरै धन्यवाद ।
Radhika foundation family
9800822224
हाम्रो बारे जान्न तथा बुझ्न गुगलमा समेत खोज्न सक्नुहुनेछ। @radhikafoundation . हजुर हरुको सल्लाह सुझाबको प्रतिक्षामा रहने छौ। 😎
0 comments:
Post a Comment