जन्मोत्सवको अवसरमा नानीबाबुहरूका लागि जुत्ता–चप्पल प्रदान

जन्मोत्सवको अवसरमा नानीबाबुहरूका लागि जुत्ता–चप्पल प्रदान


 धुलाबारी, झापा निवासी आमा अञ्जु अधिकारीले आफ्नो शुभ जन्मोत्सवको अवसरमा यस राधिका फाउण्डेशनमा आश्रित नानीबाबुहरूका लागि जुत्ता–चप्पल प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।


उहाँको जन्मदिनको सुखद अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
— राधिका फाउण्डेशन परिवार🙏🙏🙏🙏. राधे राधे
Radhika Foundation / राधिका फाउन्डेसन 9800822224 NABIL BANK AC— 20601017500024