राधिका फाउण्डेशन को नियमित बैठक सम्पन्न

राधिका फाउण्डेशन को नियमित बैठक सम्पन्न



अगामी कार्यकम को लागि राधिका फाउण्डेशन प्रमुख कार्यकारी संचालन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा आगामी कार्यक्रम तथा बिगत लाई समिक्षा गर्दै विभिन्न शैक्षिक तथा आध्यात्मिक कार्यक्रम गर्ने बिसयमा बिशेस छलफल भयो। Radhika Foundation 9800822224/ 9841424995