सत्य साई केन्द्र, बुधबारे झापाबाट पाल्नुभई राधिका फाउन्डेसनमा आश्रित नानीहरूका लागि खाद्य सामग्री सहयोग प्रदान गर्नु भएकोमा हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
तपाईंहरूको मानवीय सेवा र सद्भावको उच्च कदर गर्दछौँ।
राधिका फाउन्डेसन परिवार
राधेराधे 
Radhika Foundation / राधिका फाउन्डेसन 9800822224 NABIL BANK AC— 20601017500024

0 comments:
Post a Comment