राधिका फाउण्डेसनको मुख्य उदेश्य नै गरिब तथा  विभिन्न भौगोलिक विकटता मा रहेर उचित शिक्षा हासिल गर्न नपाएका बालबालिका हरुको लागि संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्ने रहेको छ। हाल  राधिका फाउण्डेसन अन्तर्गत अध्ययनरत बिद्यार्थीहरुको बिस्तृत बिवरण निम्न रहेको छ।  आफ्नो सहयोगको हात आश्रममा आश्रित नानिबाबुलाई अगाडी बडाउन चाहने हरु जो कोहिले निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। राधिका फ़ाउण्डेसन नेपाल  कन्काई -६ मन्सापुर, झापा  9841424995, 9820756155 9800822224