Education शिक्षा

विभिन्न पहाडी बिकट स्थानमा रहेर उचित शिक्षा प्राप्त गर्न नसकेका बालबालिका हरुलाई उचित संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्ने।



Health स्वास्थ्य

बिपन्नवर्ग र गरिबीको रेखामुनी रहेर बिभिन्न शारीरिक तथा मानसिक रोगको उपचार नपाएका सहारा बिहिन व्यक्ति हरुको स्वास्थ्य उपचार गर्ने।



Accommodation बासस्थान

विभिन्न कारणले समाजबाट अवहेलना, उपेक्षित भएका गरिब दुखि रोगि हरुलाई उचित गाँस बास कपासको व्यवस्था गर्ने।



Life Motivation जिबन उत्प्रेरणा

विभिन्न कारणले आफ्नो जिबन बाट हार खाएर जिबन नै नस्ट गर्न चाहने हरुका लागि नया जिबनको बाटो तथा जिबन जिउने कलाको माध्यम प्रदान गर्ने।