नेपालका विभिन्न भौगोलिक बिकटतामा रहेर आर्थिक सामाजिक तवरले उपयुक्त शिक्षा हासिल गर्न नपाएका वालवालिकाहरुका लागि संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्ने गैर सरकारी गैर नाफामुलक सस्था हो राधिका फाउन्डेसन।
संस्थाबारे जिज्ञासा तथा सुझाव भएमा सम्पर्क गर्नुहोस्। Radhika Foundation
Get In Touch
हाम्रो बारे जान्न तथा बुझ्न गुगलमा समेत खोज्न सक्नुहुनेछ। @radhikafoundation . हजुर हरुको सल्लाह सुझाबको प्रतिक्षामा रहने छौ। 😎
0 comments:
Post a Comment